Logo

सार्वजनिक सवारीसाधनमा चरम लापरवाही : स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम, भाडा भने दोब्बर असुल

काठमाडौं । करिव ४ महिना लामो लकडाउन साउन १ गतेदेखि खुल्यो । सार्वजनिक यातायातका सवारीसाधनहरु संचालनमा आए, उद्योगधन्दाहरुले आफ्नो काम सुरु गरे । सरकारले असार २६ गतेदेखि नै जिल्लाभित्रै सार्वजनिक यातायात सेवा संचालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार विभिन्न मापदण्ड पनि राखिएको थियो । सरकारले सार्वजनिक सवारीसाधनलाई दैनिक जिवाणुरहित बनाउने, २ सिटमा १…