Logo

दोस्रो पटक नबिल बैंक यूरोमनीद्धारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित, कार्यसम्पादनमा अब्बल

काठमाडौं । नबिल बैंकलाई नेपालको उतकृष्ट बैंकको रुपमा घोषित गरिएको छ । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले बिल बैंकलाई लगातार दोस्रो पटर्क ‘नेपालको उत्कृष्ट बैंक’द्वारा पुरस्कृत गरेको हो । समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ…