Logo

हारिन्छ भन्ने लागेपछि पूर्व अध्यक्षहरुलाई साक्षी राखेर महासंघको चुनाव स्थगित गरियो : सञ्जिव कोइरालाको अन्तर्वार्ता

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन गराउने विषयलाई लिएर पछिल्लो समय विवादमा फसेको छ । महासंघमा एक पक्ष तत्काल निर्वाचन नगराउने पक्षमा छन भने अर्को पक्ष भने विधि र विधान अनुरुप निर्वाचन गराएर निकास दिनुपर्ने बताउँदै आएका छन् । यतिवेला महासंघमा निर्वाचनको विवाद मात्रै हैन निजी क्षेत्रको प्रतिधिनिमुलक संस्था भनिरहँदा संस्थाभित्र ठूलो भ्रष्टाचार भैरहेको विषयहरु बाहिर…