Logo

नेपाल फाइनान्समा दुई नयाँ सञ्चालक नियुक्त, ८ वटा आर्थिक वर्षको वार्षिक साधारणसभा भाद्र ११ गते

काठमाडौं । नेपाल फाइनान्स कम्पनीमा दुई नयाँ सञ्चालकहरु नियुक्त भएका छन् । फाइनान्सको सञ्चालकरुमा रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार नियुक्त भएका हुन् । रिक्त रहेको सञ्चालक पदमा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा पानस इनभेष्टमेन्ट प्रालिको तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि संस्थाको ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको कम्पनीले जनाएको छ ।…