Logo

आजै थपिए ४१८ जना कोरोना संक्रमित, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना भाइरस कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।…