Logo

बजारमा चिनीको कृत्रिम अभाव श्रृजना गरेर मूल्य बढाइयो, उपभोक्ता ठगिदा सरकार निरिह

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा चिनीको मूल्य एक्कासि बढ्यो । उपभोक्ताले प्रतिकिलो ८० रुपैयाँ हाराहारीमा खरिद गरिरहेको चिनीको मूल्य अहिले ९० देखि ९५ रुपैयाँ पुगेको छ । उपभोक्ताले एक्कासी मूल्य बढेकोबारे प्रश्न गर्दा व्यापारीले होलसेल मूल्यमै भएको वृद्धिका कारण मूल्य बढेको बताउने गरेका छन् । तर, बजारमूल्य अनुगमन र नियमनको जिम्मेवारी बोकेको रहेको वाणिज्य…