Logo

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना कोरोनामुक्त भई डिस्चार्ज

काठमाडौं । मंगलबार थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १५ हजार २६ जना…