Logo

नबिल बैंकको डिजिएममा मनोज ज्ञवाली नियुक्त, आजैबाट सम्हाले सीएफओको कमाण्ड

काठमाडौं । नबिल बैंकको नायव महाप्रबन्धक (डिजिएम) पदमा मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्ञवालीले सीएफओको कार्यभार सम्हाल्ने गरी नबिल बैंकको डिजिएममा नियुक्त भएका हुन् । नवनियुक्त डिजिएम ज्ञवालीले बुधबार (आज) बाटै पदभार सम्हालेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको बैंकर ज्ञवाली यस अघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत…