Logo

महासंघको निर्वाचन मिति तोक्ने जिम्मा ६ सदस्यीय कमिटिलाई, १५ दिनभित्र मिति र मोडालिटी सहित प्रतिवेदन बुझाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ वार्षिक साधारणसभा तथा निर्वाचन मिति र मोडालिटी तय गर्न कमिटि गठन गरेको छ । यस हुने भनिएको महासंघ निर्वाचन स्थगित भएसँगै महासंघको आज बसेको केन्द्रिय कार्यसमिति बैंठकले महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न कमिटि गठन गरेको हो । महासंघको यहि साउन २६ र २७ गते हुने…