Logo

ग्यापु र सिभिल मलबीच सम्झौता, मलका सामान अब ग्यापुबाटै खरिद गर्न सकिने

काठमाडौं । ई-कमर्श कम्पनी ग्यापु मार्केटप्लेसले सिभिल मलसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै सिभिल मलका सामान अनलाइन मार्फत ग्यापुबाट खरिद गर्न सकिने छ । अब भर्चुअल सिभिल मल ग्यापु मार्केटप्लेसमा उपलब्ध हुनेछ । सिभिल मलका भएका १५० भन्दा बढी पसलका सामानहरु ग्यापु डटकमबाट किन्न सकिने छ । यसमा चारलाख भन्दा बढी एसकेयु ९भण्डारण इकाई०…