Logo

ग्लोबल आइएमई बैंकको शाखा मुगुको गमगढीमा, शाखा संख्या २५८ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुगु जिल्लाको गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ…