Logo

आईतबारदेखि १५ दिनका लागि काठमाडौं उपत्यका सर्टडाउन गर्ने निर्णय, नागरिकता र राहदानी बितरणमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा आईतबारदेखि आगामी २ सातासम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने भएका छन् । शुक्रबार काठमाडौं उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारी (सिडीओ) हरुले आगामी २ साता सर्टडाउन अर्थात अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । उक्त बैठकले आईतबारदेखि लागु हुनेगरी सर्टडाउन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले…