Logo

काठमाडौका १३९ स्थानका कोरोना संक्रमण, कुन स्थानमा कति ?

काठमाडौं । पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च रुपमा बढेको छ । काठमाडौंमा शुक्रबार एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा शुक्रबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् ।…