Logo

कोरोनामा पनि नेपाल बैंकले कमायो २ अर्ब ५५ करोड, खराब कर्जा घट्दा यस्ता छन् अन्य परिसुचक

काठमाडौं । कोरोनाका कारण उद्योग व्यवसाय तथा अर्थतन्त्रमा असर परिरहँदा नेपाल बैंकले भने आफुलाई स्थिर राख्न सफल भएको छ । बैंकको आज प्रकाशित आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार २ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा गर्दै आफ्नो आम्दानीलाई स्थिर राखेको हो ।बैंकले आर्थिक बर्ष २०७५/७६ मा कुल २ अर्ब ५९ करोड रुपैयाँ खुद…