Logo

पाँच बजे मन्त्रिपरिषद् बैठक, कोराना नियन्त्रणका लागि कडा प्रतिबन्धको निर्णय आउन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ । साँझ ५ बजेका लागि बोलाइएको नियमित बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि फेरि कडाइ गर्ने निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । साउन ६ मा लकडाउन अन्त्यको घोषणापछि अस्वाभाविक तवरले संक्रमण बढ्न थालेको र कोरोना थप फैलिन नदिनका लागि केही प्रतिबन्धात्मक निर्णय कायम गर्ने निर्णय हुन…