Logo

कोरोना संक्रमण बढेको भन्दै त्रिविद्धारा भदौ दोस्रो हप्ता हुने भनिएको व्यवस्थापन संकायको परीक्षा स्थगित

काठमाडौं । भदौ दोस्रो हप्ताका लागि तय भएको त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ । कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय भएको सहायक डिन प्राध्यापक डाक्टर ध्रुववकुमार गौतमले निकालेको सूचनामा उल्लेख छ । लकडाउन हटेसँगै त्रिविको व्यवस्थापन संकायले भदौ…