Logo

साधारण शेयर निष्काशन गर्ने क्रम बढ्यो, भदौ ३ गतेदेखि लिवर्टी इनर्जी कम्पनीको आइपीओ विक्री खुल्दैं

काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर (आइपिओ) बिक्री गर्ने क्रम बढेर गएको छ । गैर आवासीय नेपालीले प्रवद्र्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ । कोरोनाका कारण आर्थिक गतिविधि रोक्न नहुने निष्कर्षका साथ साधारण शेयर बिक्रीको क्रम अगाडि बढाइएको सम्बन्धित कम्पनीले जनाएका छन् ।…