Logo

कोरोनाले छोयो अख्तियार प्रमुख घिमिरेलाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। घिमिरेमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको समेत स्रोतको भनाई छ । उनी…