Logo

दूरसंचार सेवा प्रदायकविरुद्ध १ बर्षमा ९९ गुनासो दर्ता, सबैभन्दा बढी टेलिकमको

काठमाडौं । पछिल्लो १ बर्षमा इन्टरनेट तथा मोबाइल सेवा प्रदायकको सेवा उपयुक्त नभएको भन्दै ९९ ओटा उजुरीमात्रै दर्ता भएका छन् । नेपाल दुरसंचार प्राधिकरणका अनुसार गत आर्थिक बर्षभरी उक्त संख्यामा गुनासोहरु दर्ता भएका हुन् । सेवाप्रदायकहरुले आफ्नो सेवा जस्तो दिएपनि गुनासो भने कम मात्रै दर्ता भएको देखिएको छ । तर प्राधिकरणका अनुसार दर्ता भएका कूल…