Logo

आईपीओमा आवेदन दिँदा अबदेखि कम्तिमा ५० कित्ताको आवेदन दिनुपर्ने, बुक बिल्डिङ कार्यविधि २०७७ लागु

काठमाडौं । अबदेखि आईपीओको आवेदन दिँदा कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को साउन २२ गते बसेको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागु गर्दै उक्त व्यवस्था गरेको हो । बोर्डको बैठकले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्दा न्युनतम ५० कित्तासम्मको आवेदन दिनुपर्ने निर्णय गरेको हो । तर सामान्य तरिकाबाट आईपीओ…