Logo

पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु, उपत्यकामै थपिए १२७ संक्रमित

काठमाडौं । बिहीबार देशभर ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्यामा संक्रमित थपिँदा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय ९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएका…