Logo

कोरोनामा पनि बढाए सेञ्चुरी, एनसीसी, प्राईम, एनआईसी एशिया र एनएमबी बैंकले नाफा, एभरेष्ट, एनबी, माच्छापुच्छ्रे र सनराईजको घट्यो

काठमाडौं । कोरोनाका कारण समग्र अर्थतन्त्रमा प्रभाव परिरहँदा आज वित्तीय वितरण प्रकाशित गर्ने धेरैजसो बाणिज्य बैंकहरुले आफ्नो नाफा बढाएका छन् । बैंकहरुले प्रकाशित गरेका वित्तीय विवरण अनुसार आर्थिक बर्ष २०७५र ७६ को तुलनामा आब २०७६ र ७७ मा खुद मुनाफा बढेको हो । सेञ्चुरी बैंक आज वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमा सबैभन्दा बढी सेञ्चुरी बैंकले…