Logo

गण्डकी प्रदेशमा शनिबार थप १० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६८२ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको अपडेट अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार तनहुँका २ जना, कास्कीका ३ जना, बाग्लुङक ३ जना, गोरखा, स्याङजा र नवलपरासी पूर्वका एक एक जना थपिएका हुन् । नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने…