Logo

इजि ट्याक्सी र माछापुच्छ्रे बैंकबीच सम्झौता, इजि ट्याक्सी प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने

काठमाडौं । इजि एस्योरेन्सअन्तरगतको इजि ट्याक्सीले माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । विद्युतिय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्सका प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका छन् । सो सम्झौतापछि इजि ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले…