Logo

कार्यान्वयनमै आउन नसक्ने ब्रोकर मार्जिन लेण्डिङ, अनुमति लिएको १ बर्ष वित्दा पनि ब्रोकरले दिन सकेनन् मार्जिन कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले ब्रोकरलाई मार्जिन लेण्डिङ कारोबार गर्नका लागि अनुमति दिएको १ बर्ष वित्दा पनि कार्यान्वयनमा भने समस्या उत्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डले कार्यबिधी बनाएर ब्रोकरलाई मार्जिन लेण्डिङका लागि अनुमति दिएपनि उक्त कार्यविधीमा भएको अव्यवहारिक व्यवस्था अनुसार मार्जिन कारोबार गर्न नसकिएको नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले…