Logo

भेन्टिलेटर अभियानलाई फोन पेको सहयोग, सय दिनमा हजार भेन्टिलेटरको लक्ष्य

काठमाडौं । सरकारलाई सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने नेपाल भेन्टिलेटर बैंकको अभियानमा फोन पे पेमेन्ट सर्भिस लिमिटेडले सहयोग गरेको छ । अभियानअन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार १ रुपैयाँ छुट्याइने बताइएको छ । संकलित रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ । भेन्टिलेटर बैंकले सय दिनमा एक हजार…