Logo

एनएमबी बैंकले पहिलो पटक नेपाल भित्र्यायो ओम्नि च्यानल, ग्राहकले पाउँछन् यस्तो सुविधा

काठमाडौं । एनएमबी बैंकले दुबै वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न ‘साँचै डिजिटल बैंकिङ्ग अनुभव’ मुल मन्त्र सहित ओम्निच्यानल डिजाईन गरि बैंकिङ्ग क्षेत्रमै यो पहिलो पटक ल्याएको हो । एनएमबी ओम्नि च्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म…