Logo

एडीबीबाट २४ अर्ब ऋण लिने निर्णय, राजस्व बोर्डको अध्यक्षमा महेश दाहाललाई तोकियो

काठमाडौं । सरकारले एशियाली विकास बैंक (एडीबी) बाट २४ अर्ब रुपैयाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि उक्त ऋण लिन लागिएको हो । अर्थमन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त ऋण लिन स्विकृति दिने निर्णय गरेको हो । अर्थमन्त्री डा. युबराज खतिवडाले मन्त्रिपरिषदका निर्णय…