Logo

ड्रिम इलेभेन बन्ने भयो आइपीएलको नयाँ प्रायोजक, २ सय २२ करोड भारतीय रुपियाँ तिर्ने

काठमाडौं । ड्रिम इलेभेनले इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनको मुख्य प्रायोजन गर्ने भएको छ। फेन्टासी स्पोर्ट्स कम्पनी ड्रिम इलेभेनले मुख्य प्रायोजकबापत २ सय २२ करोड भारतीय रुपियाँ प्रायोजन गर्ने भएको छ। लिडिङ फेन्टासी स्पोर्ट्स प्लेटफर्म ड्रिम इलेभेनले अन्य प्रस्तिस्पर्धी अनएकेडमी र बायजुलाई पछि पार्दै आईपीएलको प्रायोजन अधिकार पाएको छ। आइपीएलको गर्भनिङ काउन्सिलका प्रमुख बृजेस…