Logo

पहिलो दिनमै लिवर्टी इनर्जीको आईपीओमा १० करोड बढीको आवेदन

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओमा पहिलो दिनमै १० करोड रुपैयाँ बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । आज साँझ ५ बजेसम्ममा २६ हजार १ सय ९० जनाले १० लाख २ हजार ६० कित्ताका लागि…