Logo

काठमाडौंमा कुनै पनि बैंकका शाखा खुलेनन्, कर्मचारीहरुलाई प्रहरीले रोकेको भन्दै गरियो बन्द

काठमाडौं । काठमाडौं आजदेखि लागु भएको निषेधाज्ञामा खुला रहने भनिएका बैंकका सबै शाखा बन्द भएका छन् । निेषेधाज्ञामा पनि आलोपालो खुल्ने भनिएपनि कर्मचारीलाई प्रहरीले रोकेपछि बैंकले सबै शाखा बन्द गरेका हुन् । नेपाल बैंकर्स संघले कर्मचारीहरुलाई प्रहरीले रोकेको भन्दै आज बैंकका शाखा नखोल्न निर्देशन दिएसँगै सबै बैंकले शाखाहरु बन्द गरेका हुन् । काठमाडौं, ललितपुर र…