Logo

मन्त्रिपरिषदको निर्णय : निषेधाज्ञामा पनि कच्चा पदार्थ बोकेका सवारीसाधन चल्न दिइने, दैनिक ३ उडानमार्फत नेपालीको उद्दार

काठमाडौं । सरकारले निषेधाज्ञामा पनि उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकै अवस्थामा पनि उद्योग कलकारखानाका लागि कच्चापदार्थ बोकेको मालबाहक सवारीसाधनलाई चल्न दिने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बसेको बैठकमा कोरोना…