Logo

इजरायल भ्रमणमा अब नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म भिसा नचाहिने

काठमाडौं। नेपाल र ईजरायल सरकारबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतासँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म बाहकलाई प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.…