Logo

रेमिट्यान्स भुक्तानी सहज बनाउन सेवा प्रदायक कम्पनीलाई राष्ट्र बैंकको निर्देशन, भन्यो – काउन्टर खोलेर सेवा दिनु

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण (रेमिट्यान्स) सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । निषेधाज्ञा जारी भएको अवस्थामा केन्द्रीय बैंकले शुक्रबार विप्रेषण कम्पनीलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकले पठाउने पैसा सहज रुपमा झिक्ने व्यवस्था गर्न निर्देशन…