Logo

शनिबार थपिए ६३४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै थपिए २१६ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल ६ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ जनाको स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १ सय ६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जनामा कोरोना…