Logo

लिवर्टी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन, समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । पछिल्लो समय आइपीओ निष्काशन गरेका तीनवटा कम्पनीको आइपीओमा आवेदन दिने समय आज र भोलि सकिदै छ । भदौं ३ देखि आइपीओ निष्काशन गरेको लिवर्टी इनर्जी कम्पनीको आइपीओमा आवदेन दिने समय आज सकिदैंछ । यस्तै भदौ ४ गतेदेखि विक्री खुला भएको रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने समय सोमवारसम्म…