Logo

उपत्यकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा बढाईने, उपत्यकामा मात्रै २० हजारको कोरोना परिक्षण हुने

काठमाडौं । काठमाडौं उपत्यकामा अब कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा बढाईने भएको छ । उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको हो । आईतबार नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो ।…