Logo

समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । भदौ ४ गतेदेखि विक्री खुला भएको रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा आज कार्यलाय समयसम्म आवेदन दिन सकिने विक्री प्रबन्धकहरुले बताएका छन् । समाज लघुवित्तले ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि विक्रिमा ल्याएको छ…