Logo

एक बर्षमा १ खर्बको धितोपत्र सुचिकृत हुँदा ३३.६६ अर्बकोले पाए निष्काशन अनुमति, विएफआएजको हिस्सा ७८ %

काठमाडौं । एक बर्षमा करिव १ अर्ब रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्स्चेञ्जमा सुचिकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७६/७७ मा ९९ अर्ब ३० करोड रुपैयाँ बराबरको थप धितोपत्र सुचिकृत भएको हो । सो अबधिमा.३१ अर्ब ९४ करोड रुपैयाँ बराबरको डिबेन्चर, २८ अर्ब १५ करोड रुपैयाँ बराबरको बोनस…