Logo

निको भएको ४ महिनापछि फेरि कोरोना संक्रमण्, दोस्रोपटक कोरोना संक्रमणको विश्वमै पहिलो केस

काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित भएर निको भएको ४ महिनापछि फेरि संक्रमित भएको विश्वमै पहिलो केस भेटिएको छ । हङकङका वैज्ञानिकहरुले ३० वर्ष उमेर समूहका एक व्यक्ति पहिलो संक्रमणको साढे ४ महिनापछि पुनः संक्रमित भएको पाइएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार जीनोम सिक्वेन्सिङले ४ महिनाअघि संक्रमित गर्ने कोरोनाभाइरस र अहिले संक्रमित गर्ने भाइरस पूरै फरक स्ट्रेनको भएको…