Logo

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित, कोइरालाको नाममा विवाद स्थगनको कारण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ । आज बुधबारका लागि तय भएको सञ्चालक समितिको अध्यक्ष चयन गर्ने एजेण्डा रहेको थियो । तर, उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका सम्धीसमेत रहेका उपेन्द्र कोइरालालाई कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बुधबारको सञ्चालक समितिको बैठक नै स्थगित भएको बैंक स्रोतले जानकारी दिएको छ ।…