Logo

अब १२ मिनेटमै कोरोनाको रिपोर्ट, स्कटल्याण्डमा र्यापिड टेस्टिङ मेसिन परिक्षण

काठमाडौं । सँधै २ दखि ३ दिन लगाएर आउने कोरोना परिक्षणको रिपोर्ट अबदेखि १२ मिनेटमै आउने भएको छ । स्कटल्यान्डमा कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमा आउने गरी मेसिन तयार पारिएको हो । यसका लागि स्कटल्यान्ड सरकारले लुमिराडिएक्स कम्पनीसँग सम्झौता गरिसकेको छ भने ३०० र्यापिड टेस्टिङ मेसिन र ५ लाख नमुना परीक्षणका लागि ६७ लाख…