Logo

विश्वकै धनी जेफ बेजोसको सम्पत्ति २ सय अर्ब डलर माथी पुग्यो

काठमाडौं । ईकमर्श कम्पनी अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसको कुल सम्पत्तिले दुई सय अर्ब डलरको आँकडा पार गरेको छ । ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार अमेजनको सेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको हो र उनी दुई सय अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन् । कोरोना भाइरसको…