Logo

काठमाडौंका यी स्थानमा आज दिउँसो ३ बजेसम्म विद्युत नआउने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंको कालिकास्थान तथा त्यस आसपासका क्षेत्रमा आज विद्युत कटौती भएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंले आज बिहान ७ बजेदेखि लाइन मर्मत गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्म ती क्षेत्रको विद्युत कटौती गरिएको जनाएको छ । रत्नपार्क वितरण केन्द्रको कालिकास्थानदेखि विजय मेमोरियल स्कूलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले कालिकास्थान आसपासका सबै क्षेत्रमा कटौती…