Logo

भारतमा मेट्रो रेल सेप्टेम्बर ७ बाट चल्दैं, अन्तराष्ट्रिय उडान भने अझैं अनिश्चित

काठमाडौँ । भारतमा मेट्रो रेल सेप्टेम्बर ७ बाट चल्ने भएका छन् । भारतीय गृह मन्त्रालयले सेप्टेम्बर ७ बाट मेट्रो रेल सेवा सुचारु गर्ने अनुमति दिएको छ । मेट्रो रेल चलाउने अनुमति दिएपनि स्कुल कलेज, र अन्य शैक्षिक सस्थांन भने बन्द नै रहने छन् । साथै भारतमा खेल, मनोरंजन, सास्कृतिक, धार्मिक र अन्य कार्यक्रमका लागि सेप्टेम्बर…