Logo

‘अनलाइन डेलिभरी’ सञ्चालन गर्न दिने सरकारको तयारी, मापदण्ड बनाउन समिति गठन

काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै जारी निेषेधाज्ञाका बीच शुक्रबारदेखि ‘अनलाइन डेलिभरी’ बन्द गरेको सरकारले पुनः खुलाउने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जनाउँदै स्थानीय…