Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि भएको छ । पछिल्लो समय उत्तारचढाव भईरहेको सुनको मूल्य सोमबार प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै…