Logo

कोरोना भ्याक्सिनबारे भारतले तयार पार्यो ५ रणनीति, नेपालले निशुल्क भ्याक्सिन पाउने

काठमाडौं । भारतले अक्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनीहरुले बनाउँदै गरेको कोरोना भाईरस विरुद्धको खोपबारे ५ रणनीति तयार गरेको छ । भारत विश्वकै सबैभन्दा ठुलो भ्याक्सिन उत्पादक देश भएकाले आफुले अक्सफोर्ड विश्विद्यालयसँगको समन्वयमा उत्पादन गर्ने भ्याक्सिनबारे रणनीति तयार पारेको हो । जसअनुसार भारतले उत्पादन गरेको भ्याक्सिन सार्कका राष्ट्रहरुलाई निःशुल्क उपलब्ध गराउनेदेखि पश्चिम एसिया, अफ्रिका र ल्याटिन…