Logo

सिद्धार्थ बैंकको ग्रीनपिन सेवा सुरु, वातावरणमैत्री बैंकिङ सेवा उपलब्ध हुने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भदौ १५ गते देखि बैंकिङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्नका लागि ग्रीनपिन सेवा सुचारु गरेकोे छ । यस सुविधा संचालनपश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीनपिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो नयाँ कार्डको…