Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने नथप्नेबारे यस्तो आयो निर्णय, दुई विकल्प सिफारिस गर्न सिडियोहरु सहमत

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने नथप्नेबारे ३ जिल्लाका सिडियोको भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले निषेधाज्ञाबारे गृह मन्त्रालयमा दुई विकल्प सिफारिस गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा भोलि बुधबार मध्यरातिबाट सकिँदैछ । तर, कोरोनाभाइरस संक्रमण जोखिम कम भइनसकेको भन्दै प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा पुनः थप गर्नुको विकल्प नभएको निष्कर्ष…